• शुक्रबार, साउन १५ २०८३

काठमाडौंमा ७४१९३ मत गन्दा बालेनले ल्याए २८२९२, अरुको कति ?


शुक्रबार, जेष्ठ ६ २०७९
1.5K
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको ७४ हजार १९३ मत गन्दा मेयरमा स्वतन्त्र उमेदवार बालेन्द्र शाह (बालेन)ले २८ हजार २९२ मत प्राप्त गरी अग्रता कायम राखेका छन् ।

यसैगरी, नेकपा एमालेका उमेदवार केशव स्थापित १४ हजार ९८० मतका साथ दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले १४ हजार ६५७ मत प्राप्त गरी तेस्रो स्थानमा छिन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार