• शुक्रबार, साउन १५ २०८३

भरतपुरमा ५५ हजार ६८० मतगणना सकियो, कसको मत कति ?


शुक्रबार, जेष्ठ ६ २०७९
610
Shares

भतरपुर । चितवनको भरतपुर महानगरपालिकाको ५५ हजार ६८० मत गणना भएको छ । अहिलेसम्म माओवादीकी रेनु दाहालले २१ हजार ५ मत ल्याएर अग्रता कायम गरेकी छन् । 

एमालेका विजय सुवेदीले १७ हजार ८१ मत पाएका छन् । जुन रेनुको भन्दा तीन हजार २६७ कम हो । स्वतन्त्र उमेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलको भने आठ हजार २६ मत छ ।


 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार