• शुक्रबार, साउन १५ २०८३

भरतपुरमा ४४२६० मतगणना सकियो, कसको कति ?


बिहिबार, जेष्ठ ५ २०७९
1K
Shares

This image has an empty alt attribute; its file name is bajaj-0-offer-1.gif

चितवन । भरतपुर महानगरपालिकाको मेयर पदमा रेनु दाहालको अग्रता कायमै छ । उनी एमालेका विजय सुवेदीभन्दा अहिले ३२६३ मतले अगाडि छिन् । 

हालसम्म ४४ हजार २६० मतगणना भएकोमा रेनुले १६ हजार ६१२ मत प्राप्त गरेकी छन् भने विजय सुवेदीले १३ हजार ३४९ मत प्राप्त गरेका छन् । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ६ हजार ८७२ मत पाए । 

अहिले वडा नम्बर १० र ११ को मतगणना भइरहेको छ । वडा नम्बर १० को वडाध्यक्षमा कांग्रेसले अग्रता लिइरहेको छ भने ११ को वडाध्यक्षमा एमालेको अग्रता छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार