• शुक्रबार, साउन १५ २०८३

स्थानीय तह निर्वाचनको ८० प्रतिशत मत परिणाम आइसक्यो : आयोग


बिहिबार, जेष्ठ ५ २०७९
725
Shares

This image has an empty alt attribute; its file name is bajaj-0-offer-1.gif

वैशाख ३० गते भएको निर्वाचनको ८० प्रतिशत मत परिणाम आइसकेको निर्वाचन आयोगले बताएको छ।

नियमित प्रेस ब्रिफिङमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ५७० पालिकाको निर्वाचनको मत परिणाम सार्वजनिक भइसकेको जनाएका हुन्।

‘प्रमुखमा १७४, उपप्रमुखमा १७४, अध्यक्षमा ३९६, उपाध्यक्षमा ३९६, वडा अध्यक्ष ५६५९, महिला सदस्य ५६५३, दलित महिला वडा सदस्य ५५५६, वडा सदस्य १२९५ गरी कुल २९३५३ निर्वाचित भएका छन्।

कुल निर्वाचित हुने पदाधिकारी संख्या ३५२२१ हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार