• शुक्रबार, साउन १५ २०८३

भरतपुरमा रेनु दाहालले अग्रता बढाउँदै, तीन हजार बढी मतले अघि


बिहिबार, जेष्ठ ५ २०७९
660
Shares

This image has an empty alt attribute; its file name is cafe-de-chautari-1.gif

भरतपुर महानगरपालिकामा मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ३,१२८ मतको अग्रता कायम गरेकी छन् । कुल ४१,४१४ मतगणना गर्दा दाहालले १५,७४७ मत पाएकी हुन् ।

यस्तै एमालेका विजय सुवेदीले १२,६१९ मत पाउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६,५१३ मत पाएकी छन् । यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले अग्रता कायमै राखेका छन् ।

This image has an empty alt attribute; its file name is Himlayan-Net-1.gif

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार