
गाेरखा । चुमनुब्री गाउँपालिका वडा नं ३ मा नेकपा माओवादी केन्द्रको प्यानल नै बिजयी भएको छ ।
वडाध्यक्षमा माओवादी केन्द्रबाट उम्मेदवार बनेका राम कुमार गुरुङ सहित प्यानल नै बिजयी भएका हुन् ।
गुरुङले ७११ मतले विजयी भएका हुन भने उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका उक्तम गुरुङले ३८१ मत ल्याएका छन् ।
