
गाेरखा । चुमनुब्री गाउँपालिका वडा नं ४ मा नेपाली कांग्रेसको प्यानल नै बिजयी भएको छ ।
वडाध्यक्षमा कांग्रेसबाट उम्मेदवार बनेका पेमा ग्याल्पो लामा सहित प्यानल नै बिजयी भएका हुन् ।
उनले १५६ मतले विजयी भएका हुन भने उनका प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका उम्मेदवार छिरीङ छेम्बोलले ८५ मत ल्याएका छन् ।
