• सोमबार, भाद्र २९ २०८३

काठमाडौंमा ५२ हजार मत गणना सकियो, बालेनको भोट २० हजार बढी


बिहिबार, जेष्ठ ५ २०७९
755
Shares

काठमाडौं महानगरपालिको प्रमुखका लागि स्वतन्त्र उमेदवारी दिएका बालेन शाहले २० हजार मत कटाएका छन्।

बिहीबार बिहानसम्म ५२ हजार ५१० मतगणना हुँदा बालेनले २० हजार २६ मत पाएका छन्।

यस्तै उनलाई पछ्याइरहेका एमालेका केशव स्थापितले १० हजार ६३८ र कांग्रेसकी सिर्जना सिंहले ९ हजार ५५६ मत पाएकी छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार