• शुक्रबार, साउन १५ २०८३

सिरानचोक ५ मा माओवादीको प्यानल नै विजयी


बुधबार, जेष्ठ ४ २०७९
595
Shares

गोरखा। सिरानचोक गाउँपालिका वडा नं ५ मा माओवादी केन्द्रको प्यानल न विजयी बनेको छ ।
वडाध्यक्षमा माओवादी केन्द्रबाट उम्मेदवार बनेका ठानेश्वर पोखरेल ६ सय ६७ मतले विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टीका सन्तोष गुरुङले ४ सय १४ मत प्राप्त गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार