
गोरखा। चुमनुब्री गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्र विजयी बनेको छ । वडाध्यक्षमा माओवादी केन्द्रबाट उम्मेदवार बनेका कर्मा लामा विजयी बनेका हुन् ।
उनले १८१ मत प्राप्त गरेका छन भने उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवारले १३१ मत प्राप्त गरेका छन्।
