• शुक्रबार, साउन १५ २०८३

पालुङटार ७ मा माओवादी विजयी


बुधबार, जेष्ठ ४ २०७९
1.9K
Shares

गाेरखा । पालुङटार नगरपालिका वडा नम्बर ७ मा माओवादी केन्द्र विजयी बनेकोे छ ।
वडाध्यक्षमा माओवादी केन्द्रबाट उम्मेदवार बनेका अर्जुन कुमाल विजयी बनेका हुन् ।

उनले १ हजार ३६ प्राप्त गरेका छन भने उनका प्रतिद्धन्र्दी नेकपा एमालेका चन्द्रबहादुर कुमालले ९ सय २४ मत प्राप्त गरेका छन् ।

वडासदस्यहरु दुई जना माओवादी केन्द्र र दुई जना नेकपा एमालेबाट विजयी भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार