• शुक्रबार, साउन १५ २०८३

गोरखा नगरपालिका १२ मा कांग्रेसका थापाकाे प्यानल विजयी


बुधबार, जेष्ठ ४ २०७९
865
Shares

गोरखा । गोरखा नगरपालिका वडा नम्बर १२ मा नेपाली कांग्रेसकाे प्यानल विजयी भएकाे छ । साे वडामा कांग्रेसबाट वडाध्यक्षमा उम्मेदवार बनेका डिलबहादुर थापाकाे प्यानल विजयी बनेकाे हाे ।

विजयी थापाले ७९३ ल्याउदा निकटतम प्रतिस्प्रधी माओवादी केन्द्रका रुपेश कुमालले ६४३ मत पाएका छन् । विजयी थापा यसअघिका वडाध्यक्ष समेत हुन् ।

त्यस्तै विजयी सदस्यहरुमा कांग्रेसबाट उम्मेदवार बनेका इश्वर बहादुर कुमाल, शाेभनाथ संग्राैला, देवी कुमाल र भगवती परियार रहेकाे बताइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार