
गाेरखा । धार्चे गाउँपालिका वडा नं ७ मा नेकपा माओवादी केन्द्रकाे प्यानलै विजयी भएको छ ।
वडाध्यक्षमा माओवादी केन्द्रबाट उम्मेदवार बनेका राकेश गुरुङ विजयी बनेका हुन् ।
गुरुङले ६ सय १० मत प्राप्त गरेका छन भने उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका उत्तरमान गुरुङले ३ सय ९७ मत प्राप्त गरेका छन् ।


