
गोरखा। पालुङटार नगरपालिका वडा नं ४ मा नेकपा माओवादी केन्द्र विजयी बनेको छ ।
वडाध्यक्षमा कांग्रेसबाट उम्मेदवार बनेका मान बहादुर पौडेल विजयी बनेका हुन् ।
उनले ६ सय ३५ मत ल्याएका छन भने् उनका प्रतिद्धन्दी स्वतन्त्र उम्मेदवार कृष्ण प्रसाद सोडारीले ५ सय ५९ मत प्राप्त गरेका छन् ।
जनता समाजवादी पार्टीका उम्मेदवार कमल बहादुर बोगटीले ४ सय ४२ र कांग्रेसका उम्मेदवार आनन्द कुमार श्रेष्ठले ३ सय ५ मत प्राप्त गरेका छन् ।


