• शुक्रबार, साउन १५ २०८३

सिरानचोक ४ मा नेपाली काङ्ग्रेस विजयी


मंगलबार, जेष्ठ ३ २०७९
2.4K
Shares

गाेरखा। सिरानचोक गाउपालिका वडा न ४ मा नेपाली काङ्ग्रेसको प्यानलै विजयी भएको छ ।
सो वडामा वडाअध्यक्ष मा उम्मेदवार भरत हमला सहित प्यानलै विजयी भएका हुन । हमलाले ६ सय ८१ मतले बिजयी भएका हुन भने उनका प्रतिद्धोन्दी रमेश रेग्मीले ४ सय २२ ल्याएका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार