
गाेरखा। गण्डकी गाउँपालिका वडा नं ६ मा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ ।
माओवादी केन्द्रका उम्मदेवार तुल बहादुर गुरुङ सहित प्यानलै विजयी भएका हुन् ।
गुरुङले १ हजार १५८ मत ल्याएर बिजयी भएका हुन भने प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार मोहन पुलामीले ५ सय ९४ मत ल्याएका छन ।
