• शुक्रबार, साउन १५ २०८३

धार्चे गाउँपालिका ६ मा एमालेका घले विजयी


मंगलबार, जेष्ठ ३ २०७९
790
Shares

गाेरखा । धार्चे गाउँपालिका-६ मा नेकपा एमाले विजयी बनेकाे छ । साे वडामा एमालेबाट उम्मेदवार धनकुमार घलेकाे प्यानल नै बिजयी भएको हाे ।

घलेले ५६१ मत ल्याएर बिजयी बनेका हुन् । नेपाली काँग्रेसका मान बहादुर गुरुङ ४ मतान्तरले हराउदै घलेले जित हासिल गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार