• शुक्रबार, साउन १५ २०८३

गोरखा नगरपालिका ८ मा कांग्रेसलाई ३ मतले पछि पार्दै माओवादी केन्द्रका खत्री बिजयी


मंगलबार, जेष्ठ ३ २०७९
1.1K
Shares

गोरखा । गोरखा नगरपालिका वडा नम्वर ८ मा मोआवादी केन्द्रका ऋृषिराम खत्री निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार कृष्ण बहादुर खत्रीलाई ३ मतले पछि पार्दै माओवादीका खत्री निर्वाचित भएका हुन् ।

ऋृषिले ७ सय २२ मत ल्याए भने कृष्णले ७ सय १९ मत ल्याएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार