• शुक्रबार, साउन १५ २०८३

शहीदलखन ९ मा माओवादीको प्यानलै बिजयी


सोमबार, जेष्ठ २ २०७९
1.5K
Shares

गोरखा। शहीदलखन गाउँपालिका वडा नम्बर ९ मा नेकपा माओवादीको प्यानल नै बिजयी भएको छ ।

नेकपा माओवादीको उम्मेदवार रामकुमार श्रेष्ठ १०१४ मत ल्याएर बिजयी भएका हुन ।

वडा अध्यक्ष सहित प्यानल नै ने नेकपा माओवादीबाट बिजयी भएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार