• शुक्रबार, साउन १५ २०८३

काठमाडौंमा १७ हजार मत गणना सकियो, बालेनले ल्याए ६ हजार ८९३


सोमबार, जेष्ठ २ २०७९
1.2K
Shares

काठमाडौं महानगरपालिकामा अहिलेसम्म १७ हजार मतगणना सम्पन्न भएको छ ।

पछिल्लो मत परिणामानुसार स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन) ले ६ हजार ८९३ मत पाएका छन् ।

नेकपा (एमाले)का उमदेवार केशव स्थापितले तीन हजार ६४४ मत प्राप्त गरेका छन् । यस्तै, नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले तीन हजार २०८ मत प्राप्त गरेकी छन् ।

बालेनलाई पछ्याइरहेका स्थापित तीन हजार २४९ मतले पछाडि परेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार