• शुक्रबार, साउन १५ २०८३

शहीद लखन ८ मा नेपाली कांग्रेसका ढकाल विजयी


सोमबार, जेष्ठ २ २०७९
785
Shares

गोरखा । शहीद लखन गाउपालिका वडा नम्वर ८ मा नेपाली कांग्रेस विजयी बनेको छ ।

जसमा नेपाली कांग्रेसको उम्मेदवार बाशुदेव ढकालले ७ सय ८१ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिद्धन्दी नेकपा माओबादी केन्द्रका उम्मेदवार अमृत बाबु श्रेष्ठले ७ सय ११ मत ल्याएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार