• शुक्रबार, साउन १५ २०८३

गोरखा नगरपालिका ७ मा माओवादी केन्द्रका श्रेष्ठ बिजयी


सोमबार, जेष्ठ २ २०७९
2.1K
Shares

गोरखा। नगरपालिका वडा नम्बर ७ मा नेकपा माओवादी केन्द्र बिजयी बनेको छ ।

माओवादी केन्द्रका उम्मेदवार बिष्णुप्रसाद श्रेष्ठ बिजयी भएका हुन । उनले ८६९ मत प्राप्त गरेका छन भने कांग्रेसका उम्मेदवारले ३३८ मत प्राप्त गरेका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार