• शुक्रबार, साउन १५ २०८३

पालुङटार नगरपालिका ३ मा कांग्रेसको प्यानल नै बिजयी


सोमबार, जेष्ठ २ २०७९
815
Shares

गोरखा। पालुङटार नगरपालिका वडा नं ३ मा नेपाली कांग्रेसको प्यानल नै बिजयी भएको छ ।

नेपाली कांग्रेसको उम्मेदवार रविन्द्र अधिकारी क्षेत्री ४ सय ९४ मत ल्याएर बिजयी भएका हुन भने उनका प्रतिस्पर्धी नेकपा माओबादी केन्द्रका रामबहादुर गुरुङले ४ सय ३ मत प्राप्त गरेका छन ।

वडा अध्यक्ष सहित प्यानल नै नेपाली कांग्रेसबाट बिजयी भएका हुन् ।

सोही पदमा उम्मेदवारी दिएका जसपाका रामेश्वर पुरीले ३ सय ८१ र नेकपा एमालेका कृष्ण गीरीले १ सय १७ मत प्राप्त गरेका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार