गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ५ र ६ र ७ मा नेकपा माओवादी केन्द्र विजयी बनेकाे छ ।
वडा नम्बर ५ काे वडाध्यक्षमा शिबबहादुर खड्का बिजयी भएका हुन । उनी ५७७ मत ल्याएर प्यानल सहित बिजयी भएका हुन् ।
त्यस्तै वडा नम्बर ६ काे वडाध्यक्षमा समेत माओवादी केन्द्रका बाबुलाल गुरुङ बिजयी भए भने वडा नम्बर ७ मा माओवादीकै कृष्ण गुरुङ्ग विजयी बनेका छन् ।