• शनिबार, साउन १६ २०८३

गोरखा नगरपालिका ५ मा एमालेका खिलबहादुर राना निर्वाचित


आइतबार, जेष्ठ १ २०७९
1.2K
Shares

गोरखा । गोरखा नगरपालिका वडा नं ५ मा नेकपा एमालेका उम्मेदवार खिल बहादुर राना विजयी भएका छन् ।

उनले कांग्रेसका उम्मेदवार गिता थापा मगरलाई पराजित गरेका हुन् ।

रानाले ४ सय ५३ मत प्राप्त गरे भने मगरले ४ सय २८ मत प्राप्त गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार