• शनिबार, साउन १६ २०८३

शहीद लखन ५ मा माओबादी केन्द‌को प्यानल नै बिजयी


आइतबार, जेष्ठ १ २०७९
750
Shares

This image has an empty alt attribute; its file name is cafe-de-chautari-1.gif

गाेरखा । शहीद लखन गाउपालिकामा वडा न ५ मा माओबादी केन्द‌को प्यानल बिजयी भएको छ ।

माओबादीको उम्मेदवार चन्द्र बहादुर रानाले ५ सय १३ मत ल्याएर बिजयी भएका हुन भने उनका प्रतिद्धन्द्धी सानु बाबु आलेले ३ सय ३६ मत ल्याएका छन् ।

वडा अध्यक्ष सहित प्यानल नै माओवादी केन्द्रबाट बिजयी भएका हुन् ।

त्यस्तै सो वडाबाट माओवादी केन्द्रका पालिका अध्यक्ष उम्मेद्वार रमेश थापाले ५३० मत प्राप्त गरेका छन् । एमालेका उम्मेद्वारले२८९ र कांग्रेसका उम्मेद्वारले २७६ मत प्राप्त गरेका छन् ।

This image has an empty alt attribute; its file name is Himlayan-Net-1.gif

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार