• शनिबार, साउन १६ २०८३

बारपाक सुलिकोट २ मा माओवादी केन्द्रबाट गुरुङ बिजयी


आइतबार, जेष्ठ १ २०७९
745
Shares

गोरखा। गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर २ मा माओवादी केन्द्र बिजयी भएको छ ।

माओवादी केन्द्रको उम्मेदवार पूर्णबहादुर गुरुङ वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

गुरुङले ६३३ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी बिशाल गुरुङले ६२० मत प्राप्त गरेका छन् ।
वडा सदस्य भने चार जना नै कांग्रेसबाट निर्वाचित भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार