• शनिबार, साउन १६ २०८३

शहीद लखन ३ मा नेपाली कांग्रेसका पाण्डे विजयी


आइतबार, जेष्ठ १ २०७९
820
Shares

गोरखा । शहीद लखन गाउपालिका वडा नम्वर ३ मा नेपाली कांग्रेस विजयी बनेको छ ।

जसमा नेपाली कांग्रेसको उम्मेदवार दिपक पाण्डेले ७ सय ३२ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिद्धन्दी नेकपा एमाले उम्मेदवार गणेश थापाले ६ सय ७७ मत ल्याएका छन् । वडा सदस्य भने चार जना नै एमालेबाट निर्वाचित भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार