• शनिबार, साउन १६ २०८३

आरुघाट ४ मा एमालेको प्यानल विजयी


आइतबार, जेष्ठ १ २०७९
1.2K
Shares

गोरखा । आरुघाट गाउपालिका वडा नम्बर ४ मा नेकपा एमाले प्यानल विजयी बनेको छ ।

जसमा नेकपा एमालेको उम्मेद्धार धरेन्द्र धमला वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनले ७ सय २१ मत प्राप्त गरेका छन् ।

वडाध्यक्षसहित वडासदस्यहरु पनि नेकपा एमालेकै उम्मेदवारले जितेका छन् । उनका प्रतिद्धन्दी काङ्ग्रेसका इन्द्रबहादुर धमलाले ५ सय १७ मत ल्याएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार