• शनिबार, साउन १६ २०८३

२२ बर्षमै जनप्रतिनिधी बने गाेरखा ४ का अस्गर अलि मियाँ


आइतबार, जेष्ठ १ २०७९
1.2K
Shares

गोरखा । गोरखा नगरपालिका ४ का अस्गर अलि मियाँ २२ बर्षकाे उमेरमै जनप्रतिनिधी चुनिएका छन् । चितवनमा स्नातक तेस्राे बर्षमा अध्ययनरत मियाँ वडा नम्बर ४ बाट वडा सदस्यमा निर्वाचित बनेका हुन् ।

उनि नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका थिए । उनले ५४६ मत प्राप्त गर्दै सदस्यमा निर्वाचित भएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार