• शनिबार, साउन १६ २०८३

गोरखा नगरपालिका ४ मा माओवादी केन्द्रका भट्टराई विजयी


आइतबार, जेष्ठ १ २०७९
615
Shares

गोरखा । गोरखा नगरपालिका वडा नम्वर ४ मा माओवादी केन्द्र विजयी बनेको छ ।

जसमा माओवादी केन्द्रको उम्मेद्धार लाल प्रसाद भट्टराईले ५ सय ९७ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार खोप बहादुर अधिकारीले ५ सय ५९ र एमालेका सुन्दर रानाले ५ सय ३६ मत ल्याएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार