• शनिबार, साउन १६ २०८३

सहिदलखन ४ मा माओवादीको प्यानल विजयी


आइतबार, जेष्ठ १ २०७९
910
Shares

गाेरखा। सहिदलखन गाउँपालिका वडा नम्बर ४ मा नेकपा माओवादी केन्द्रका प्यानल विजयी बनेको छ ।
जसमा वडाध्यक्षमा यमबहादुर थापा(अरुण)ले ७ सय ७१ मत ल्याउदै विजयी बनेका हुन् ।

वडाध्यक्षसहित वडासदस्यहरु पनि नेपाली काँग्रेसकै उम्मेदवारले जितेका छन् । उनका प्रतिद्धन्दी नेकपा एमालेका उम्मेद्वारले ४५७ मत ल्याएका छन् ।

त्यस्तै सो वडाबाट माओवादी केन्द्रका पालिका अध्यक्ष उम्मेद्वार रमेश थापाले ७२४ मत प्राप्त गरेका छन् । एमालेका उम्मेद्वारले ४२७ र कांग्रेसका उम्मेद्वारले ९५ मत प्राप्त गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार