• शनिबार, साउन १६ २०८३

बाबुराम भट्टराईको वडा पालुङटार १ मा जसपाको प्यानल नै विजयी, कांग्रेस दाेस्राे


शनिबार, बैशाख ३१ २०७९
770
Shares

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर १ मा जनता समाजवादी पार्टी नेपाल (जसपा) को प्यानल नै विजयी भएको छ। वडाध्यक्षसहित सबै सदस्य जसपाले जितेको हाे।

वडाध्यक्षमा कृष्णबहादुर परियार निर्वाचित भए । उनी ०७४ मा पनि वडाध्यक्ष निर्वाचित भएका थिए ।

यो जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको गृह वडा हो। परियारले ६४८ मत ल्याएर वडाध्यक्ष जितेका हुन् भने कांग्रेसका उम्मेदवारले पाँच सय मत मात्र ल्याएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार