• शनिबार, साउन १६ २०८३

काठमाडौंमा १५ सय मत गणना सकियो, बालेनले ल्याए ५६८


शनिबार, बैशाख ३१ २०७९
875
Shares

काठमाडौं महानगरपालिकामा बालेन शाहले अग्रता कायमै राखेका छन् ।

उनले अहिलेसम्म करिब १५ सय मत गणना सकिएको प्रारम्भिक रिपोर्ट प्राप्त भएको छ ।

जसमा स्वतन्त्र उमेदवार बालेन शाहले ५६८ मत प्राप्त गरेका छन् भने एमाले उमेदवार केशव स्थापितले ४१५ मत प्राप्त गरेका छन् ।

कांग्रेस उमेदवार सिर्जना सिंहले भने ३०७ मत प्राप्त गरेकी छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार