• शनिबार, साउन १६ २०८३

भरतपुरमा २८ मत गन्दा विजय सुवेदीको अग्रता


शनिबार, बैशाख ३१ २०७९
1.3K
Shares

This image has an empty alt attribute; its file name is bajaj-0-offer-1.gif

भरतपुर महानगरपालिकाको प्रारम्भिक मतगणना सार्वजनिक गरिएको छ ।

भरतपुरमा जारी गणनामा विजय सुवेदीले अग्रता लिएका छन् । प्रारम्भिक मतगणनाअनुसार मेयर पदकी उम्मेदवार रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदी भन्दा एक मतले पछि परेकी छन् । 

रेनुले ११ मत ल्याउँदा विजयले १२ मत पाएका छन् । यस्तै जगन्नाथ पौडेलले जम्मा एक मत पाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार