• शनिबार, साउन १६ २०८३

गोरखाका ७ स्थानीय तहमा मतगणना सुरु, चुमनुब्रीमा मतपेटिका केन्द्रसम्म ल्याउन केहि दिन लाग्ने


शनिबार, बैशाख ३१ २०७९
1.1K
Shares

गोरखा । ११ स्थानीय तह रहेकाे गाेरखामा हाल सात स्थानीय तहमा मतगणना सुरु भएको छ । गोरखा र पालुङटार नगरपालिका, गण्डकी, बारपाक सुलिकोट, अजिरकोट, शहीद लखन र भीमसेन थापा गाउँपालिकामा मतगणना सुरु भएको हाे ।

धार्चे, सिरानचोक र आरुघाट गाउँपालिकामा मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेको बताइएको छ ।

चुमनुव्री गाउँपालिकामा भने मतगणना स्थलमा मतपेटिका ल्याउने काम भइरहेको मत गणना सुरु हुन अझै केहि दिन लाग्ने बताइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार