• शनिबार, साउन १६ २०८३

निर्विरोधसहित नाै पालिकाको नतिजा सार्वजनिक


शनिबार, बैशाख ३१ २०७९
740
Shares

काठमाण्डाै। पालिका चुनावमा निर्विरोध भएकासहित ९ पालिकाको नतिजा सार्वजनिक भएको छ ।

नतिजाअनुसार अध्यक्षमा एमालेले ४, कांग्रेसले ३ र एकीकृत समाजवादीले दुई ठाउँमा जित हासिल गरेका छन् । 

एमाले :

१. मनाङ ङिस्याङ गाउँपालिका
२. मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका
३. मनाङको चामे गाउँपालिका
४. डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध)

नेपाली कांग्रेस :

१. मनाङको नासोमा कांग्रेस
२. मुस्ताङको घरपझोङ गाउँपालिका
३. मनाङको नार्पाभूमि गाउँपालिका

एकीकृत समाजवादी :

१. डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
२. डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध)

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार