• शनिबार, साउन १६ २०८३

मनाङ डिस्याङ गाउँपालिकामा एमालेका अध्यक्षमा कान्छा घले निर्वाचित


शनिबार, बैशाख ३१ २०७९
875
Shares

पोखरा । मनाङको मनाङ ङिस्याङ गाउँपालिका अध्यक्षमा नेकपा एमालेका कान्छा घले विजयी भएका छन् ।

घलेले ८ सय ६१ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । घलेका प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार छिरिङ ओङमा गुरुङ (घले) ७ सय १३ मत ल्याए ।

उपाध्यक्षमा एमालेकै समर्थनमा उठेका स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ ७ सय ४४ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी काँग्रेसका रिन्जेन धोर्जे गुरुङले ७ सय १९ मत ल्याए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार