• शनिबार, साउन १६ २०८३

एकै ब्यक्तिले दुई भाेट हाल्न खाेज्दा गोरखामा हवाई फायर, मतदान स्थगित


शुक्रबार, बैशाख ३० २०७९
810
Shares

गोरखाको गण्डकी गाउँपालिका ७ को ज्ञानमार्ग मावि ‘ख’ मतदान केन्द्रमा हवाई फायर भएको छ ।

एकै ब्यक्तिले अपांग र बृद्धा महिलाको मतदान गर्न लाग्दा विवाद भएपछि प्रहरीले मतदान स्थलमै हवाई फायर गरेको हो ।

एसपी केदार खनालका अनुसार बिहान ९ बजेदेखि सो केन्द्रमा राेकिएकाे मतदान प्रकृया सञ्चालन गर्न पहल भइरहेकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार