• शनिबार, साउन १६ २०८३

पत्रकार महासङ्घका अध्यक्षसँग स्पष्टीकरण माग


सोमबार, बैशाख २६ २०७९
700
Shares

निर्वाचन आयोगले नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलसित २४ घण्टे स्पष्टीकरण मागेको छ ।

आयोगले निर्वाचन आचारसंहिता, २०७८ को प्रावधानमा गरेको प्रतिबद्धता स्मरण गर्न समेत आग्रह गरेको छ ।

“निर्वाचन आयोग, २०७८ कार्यान्वयन सन्दर्भमा आयोगबाट गत चैत २९ गते पोखरामा आयोजित कार्यक्रममा तपाईं सहभागी भएकै हो, यसमा तपाईंजस्तो पत्रकारले आचारसंहिता मान्दिनँ भन्न मिल्छ कि मिल्दैन रु,” स्पष्टीकरणपत्रमा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार