• शनिबार, साउन १६ २०८३

राष्ट्रिय भूमि आयोगका दुई पदाधिकारीलाई आयोगको स्पष्टीकरण


आइतबार, बैशाख २५ २०७९
775
Shares

निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगका दुई पदाधिकारीसित स्पष्टीकरण मागेको छ ।

निर्वाचन आचारसंहिता उल्लंघन हुने गरी कार्य गरेको भन्दै तीन दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको हो ।

भूमि आयोगका उपाध्यक्ष नरेश खड्का र भूमि आयोगका चितवन जिल्ला अध्यक्ष बद्री तिमल्सिनालाई स्पष्टीकरण सोधिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार