• सोमबार, भाद्र २९ २०८३

गठबन्धन केही नेताको स्वार्थको माध्यम भयो : बाबुराम भट्टराई


शुक्रबार, बैशाख २३ २०७९
645
Shares

जनता समाजवादी पार्टीका संघीय परिषद्‍ अध्यक्ष डा. बाबुराम भट्टराईले पाँच दलीय गठबन्धन केही नेताहरूको स्वार्थको माध्यम बन्दै गएको बताएका छन्।

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाबीच विभिन्‍न पालिकामा तालमेल भएको छ । तर, मतदानको दिन नजिकिँदै जाँदा भट्टराईले पाँच दलीय गठबन्धन केही नेताहरूको स्वार्थको माध्यम बन्नु दुर्भाग्यपूर्ण रहेको बताएका हुन् ।

‘सबैले बुझौं स्थानीय निर्वाचनका मुद्दा फरक हुन्छन् र स्थानीय नेता-कार्यकर्ता त्यसबारे बढी जानकार हुन्छन् ! लोकतन्त्र बलियो पार्ने हो भने केन्द्रीय हस्तक्षेप रोकौं र गैरदलीय चुनाव गरौं ! कुनै आकाश खस्दैन,’ उनले ट्वीट गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार