• शनिबार, साउन १६ २०८३

निर्वाचन आयोगद्वारा देशभरको नमुना मतपत्र सार्वजनिक, कुन जिल्लाको कस्तो ?


आइतबार, बैशाख १८ २०७९
7K
Shares

निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि देशभरको नमुना मतपत्र सार्वजनिक गरेको छ । आयोगले जिल्लागत रुपमा मतपत्रको नमूना सार्वजनिक गरेको हो ।

आयोगका अनुसार सबै महानगरपालिका र भक्तपुर जिल्लाको नमुना मतपत्र भने सार्वजनिक हुन बाँकी छ ।

ती जिल्लामा उम्मेदवार धेरै भएकाले छपाइको काम जारी रहेकाले सार्वजनिक हुन बाँकी रहेको हो । आयोगले शनिबार नै उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गरिसकेको छ । 

नमुना मतपत्र यहाँबाट हेर्नुहाेस्

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार