• मंगलबार, भाद्र ३० २०८३

चुनावका बेला लगातार ४ दिन बिदा


शुक्रबार, बैशाख १६ २०७९
805
Shares

स्थानीय तहको निर्वाचनका बेला लगातार चार दिन बिदा हुने सम्भावना देखिएको छ। 

निर्वाचन आयोगले चुनाव हुने दिन वैशाख ३० गते सार्वजनिक बिदा दिन सिफारिस गरेको छ। भोलिपल्ट ३१ गते शनिबार परेको छ भने जेठ १ गते आइतबार। सरकारको निर्णयानुसार जेठ १ देखि हप्ताको २ दिन शनिबार र आइतबार बिदा दिने नियम लागू हुँदै छ।

जेठ २ गते बुद्ध जयन्ती परेको छ। यस हिसाबले चुनावका बेला लगातार ४ दिन बिदा हुने देखिएको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार