• शनिबार, साउन १६ २०८३

निर्वाचन आयोगले आज र भोलि उजुरीमाथि छानबिन गर्ने


बुधबार, बैशाख १४ २०७९
590
Shares

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि दर्ता भएका मनोनयनमाथि परेका उजुरी उपर छानबिन गर्ने भएको छ ।

हिजो उम्मेदवारीविरूद्ध उजुरी गर्ने समय आयोगले दिएको थियो । ती उजुरी उपर आज र भोलि छानबिन गरेर निर्णय गर्ने निर्वाचन कार्यतालिका छ । स्थानीय तहका करिब ३५ हजार पदका लागि झण्डै दुई लाख मनोनयन परेको निर्वाचन आयोगले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार