
गोरखा। गोरखाको शहिद लखन गाउंपालिका वडा नं ८ का वडाध्यक्षको लागि माओवादि केन्द्रबाट युवा नेता अमृत बाबु श्रेष्ठले उम्मेदवारी िदएका छन्।
आउदो बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आफुले वडाअध्यक्षमा उम्मेदवारी दर्ता गराएको उनले बताए ।
लामो समयदेखि राजनितीमा सक्रिय हुदै आएका श्रेष्ठले आफुले वडाध्यक्ष जित्नेमा ढुक्क रहेको बताएका छन् ।
