• शनिबार, साउन १६ २०८३

शहिद लखन ७ को वडाध्यक्षमा काङ्ग्रेसबाट पुन श्रेष्ठको उम्मेदवारी


मंगलबार, बैशाख १३ २०७९
710
Shares

गोरखा। गोरखाको शहिद लखन गाउंपालिका वडा नं ७ का वडाध्यक्षको लागि नेपाली कांग्रेसबाट युवा नेता शरण श्रेष्ठले पुन उम्मेदवारी दिएका छन्।

आउदो बैशाख ३० गते हुने स्थानीयतह निर्वाचनको लागि आफुले वडाअध्यक्षमा उम्मेदवारी दर्ता गराएको उनले बताए । वडावासिको चाहना अनुरूप पुन अध्यक्षको रूपमा उम्मेदवारी दिएको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार