• मंगलबार, भाद्र ३० २०८३

फेरि सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक


शनिबार, बैशाख १० २०७९
740
Shares

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक पुनः सरेको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेसम्मलाई सारिएको हो।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिउँसो ३ बजे बैठक बस्ने बताए।

यसअघि शुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो। बैठकले महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवारको टुंगो लगाउनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार