
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज विभिन्न क्षेत्रका युवाहरूसँग अन्तरक्रिया गर्दैछन्।
दिउँसो १२ बजे गोदावरीमा ओलीले पेशागत क्षेत्रका करिब १२ सय युवाहरूसँग देशको समसामयिक परिस्थितीको विषयमा अन्तक्रिया गर्न लागेका हुन्।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा एमालेले निर्वाचन लक्षित कार्यक्रमहरुलाई तीव्र बनाएको छ।
३० वैशाखमा हुने निर्वाचिनलाई लक्षियत गर्दै ओलीले ‘युवासँग म’ शीर्षकमा अन्तक्रिया गर्न लागेका हुन्।