
गोरखा। गोरखाको गण्डकी गाउँपालिका-४ को वडाअध्यक्ष उम्मेद्वारको लागि जनता समाजवादी पार्टी (जसपा)बाट युवा नेता सुजन पन्तलाई सिफारिस गरेका छन् ।
आउदो बैशाख ३० गते हुने स्थानीयतह निर्वाचनको लागि जनता समाजवादी पार्टी जसपाको गाउँ कमिटीको बैठकले तिमल्सिनालाई सर्वसम्मतले अध्यक्ष उम्मेद्वारका लागि सिफारिस गरेको नेता पन्तले जानकारी दिए ।